नेपाल । मंगलबार बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भई बुधबार पुनः बस्ने भएको छ ।
आवश्यक तयारी नपुगेको भन्दै बुधवार बिहान ११ बजेका लागि बैठक सारिएको हो ।
बैठकमा सरकारमा सहभागिताको बिषय, मन्त्री चयनको मापदण्ड र पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुसम्मको जिम्मेवारी हेरफेरको कार्यसूची रहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्