२८ माघ २०८२, बुधबार

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , July 8th, 2024

नेपाल । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेको सचिवालय मंगलबार बस्ने भएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमामंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

पछिल्लो समय एमाले र काँग्रेसले नयाँ सत्ता समीकरण बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्