९ बैशाख २०८३, बुधबार

रास्वपा संसदीय दलको बैठक किन भयो स्थगित ?

कोलोराडोखबर संवाददाता , July 7th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारका लागि बोलाइएको संसदीय दलको बैठक स्थगित गरिएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्