२६ माघ २०८२, सोमबार

एमालेका केपी ओलीकै नेतृत्वमा नयाँ सरकार बन्ने काँग्रेसको निश्कर्ष

कोलोराडोखबर संवाददाता , July 7th, 2024

नेपाल । नेपाली काँग्रेसले नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार बन्ने बताएको छ ।

शनिवार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले यस्तो जानकारी दिएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्