३ फाल्गुन २०८२, आईतवार

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प

कोलोराडोखबर संवाददाता , June 28th, 2024

नेपाल । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर बिहीबार राति भूकम्प गएको छ ।

राति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्