७ जेष्ठ २०८१, सोमबार

काम नलाग्ने भनेर फ्याँकिएको राजसंस्था अब फर्कन्नः ओली

कोलोराडोखबर संवाददाता , November 25th, 2023

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम नलाग्ने भनेर फ्याँकिएको ‘राजसंस्था’ अब फर्कन नसक्ने बताएका छन् ।

शुक्रबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजसंस्था ‘मरेको प्रेत’ भइसक्यो, अब फर्कन सक्दैन ।’

२०४ वर्षसम्म राजाहरुले केही पनि नगरेको भन्दै देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको ओलीको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्