९ बैशाख २०८३, बुधबार

प्रधानमन्त्रीले गृहमन्त्री लामिछानेलाई बर्खास्त गर्नु पर्छः रावल

कोलोराडोखबर संवाददाता , May 21st, 2024

नेपाल । नेकपा एमालेका नेता पूर्वमन्त्री भीम रावलले जसलाई पनि आरोप लगाउँदै हिड्ने गृहमन्त्री रवि लामिछानेलाई बर्खास्त गर्न माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत गृहमन्त्री जस्तो व्यक्तिले गम्भीर आरोपमात्रै लगाउन नमिल्ने, कि त कारवाही गर्नु पर्ने होइन भने होइन भने अनर्गल कुरा गरेकोमा गृहमन्त्रीलाई कारवाही हुनु पर्ने औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्