७ जेष्ठ २०८१, सोमबार

पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैनः ओली

कोलोराडोखबर संवाददाता , May 9th, 2024

नेपाल । बुधबार कपिलवस्तु पुगेर नेकपा एमालेका अध्यक्ष तथा पूर्वपूधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताउनु भएको छ ।

पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा विगतमा धेरै क्षति पुगेको बताउनु भयो ।

ओलीले कम्युनिस्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाएको भन्दै एमाले छोडेर अर्को दल बनाउनेविरुद्ध कटाक्ष गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्