२१ बैशाख २०८१, शुक्रबार

‘नेपाली काँग्रेसको संवाद यात्रा टुङ्गिएको छैन अब निरन्तर हिँड्ने हो…’: गगन थापा

कोलोराडोखबर संवाददाता , April 18th, 2024

नेपाल । नेपाली काँग्रेसको अभियान ‘समुदायमा काँग्रेस’ अन्तर्गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको ‘संवाद यात्रा’ कञ्चनपुरस्थित महाकाली पुलमा पुगेर टुंगिएको छ ।

यसपटकको संवाद यात्रा औपचारिक रुपमा टुंग्याइएपनि पार्टीका महामन्त्री गगन थापाले ‘संवाद यात्रा टुङ्गिएको छैन अब निरन्तर हिँड्ने हो…’भन्दा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् ।

गगन थापाको प्रतिक्रिया जस्ताको तस्तैः

प्रतिक्रिया दिनुहोस्