२१ बैशाख २०८१, शुक्रबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कोलोराडोखबर संवाददाता , April 16th, 2024

नेपाल । सोमबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

खरिद मूल्यमा वृद्धि भएर आएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको सोमबार राति विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

गए राति १२ बजेबाट नयाँ मूल्य लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्