नेपाल । सरकारमा सहभागिताको विषयमा सोमबार छलफल गर्न बसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालको बैठकमा बैठकमा हात हालाहाल भएको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेमशलाल चौधरी पक्षबीच हात हालाहाल भएको हो । यी दुबै श्रीमान्–श्रीमती हुन् ।
नाउपाका संरक्षक चौधरीले आफ्नी पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिताले कसैको उक्साहटमा गतिविधि गरिरहेको आरोप लगाएपछि सुरु भएको विवाद हात हालाहालमै पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्