१८ कार्तिक २०८१, आईतवार

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

कोलोराडोखबर संवाददाता , April 1st, 2024

नेपाल । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । आइतबार रातिदेखि नै प्रतिलिटर ४ रुपैयाँ बढाइएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो ।

निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्