११ चैत्र २०८१, सोमबार

भूतपूर्व सैनिक संघ रौतहटको सभापतिमा कृष्ण खड्का निर्वाचित

कोलोराडोखबर संवाददाता , March 31st, 2024

नेपाल (रौतहट) । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रौतहट जिल्ला कार्य समितिको ९औं अधिवेशनबाट सभापतिमा कृष्णबहादुर खड्का निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको उपसभापतिमा विकराम केसी, सचिवमा प्रदीप बस्नेत, सहसचिवमा जयराम पनेरु र कोषाध्यक्षमा कविराज थपलिया चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नरवहादुर कार्की, राजु केसी, तुलसी चौधरी, केशव खड्का, घनश्याम महतो र सूर्यबहादुर कुस्वार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्