२१ बैशाख २०८१, शुक्रबार

अमेरिकाको कोलोराडोमा मनाइएको भव्य होली (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , March 25th, 2024

तश्वीरहरुः नातिबाबु भट्ट/मीन बोलखे (अमेरिका/कोलोराडो) । अमेरिकाको कोलोराडो स्थित नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आइतबार दिउसो १ बजे देखी ४ बजेसम्म भव्यताका साथ फागु पूर्णिमा अर्थात होली पर्व मनाइएको छ ।

कोलोराडो निवासी नेपालीहरुले आफ्नै भवनमा मनाए होली पर्व

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्