१४ चैत्र २०८१, बिहीबार

पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई थप ८ दिन हिरासतमा राख्न अनुमति

कोलोराडोखबर संवाददाता , March 18th, 2024

नेपाल । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ थप ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रूपन्देहीले अनुमति दिएको छ ।

सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप लागेका संस्थाका पूर्वसचिव पुनलाई प्रहरीले आइतबार अदालत पेस गरेको थियो ।

दिेपश गत शुक्रबार शुक्रबार ललितपुरको झम्सीखेलबाट पक्राउ परेका थिए । उनी सुन तस्करी प्रकरणमा पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्