३० भाद्र २०८३, मंगलवार

१३९५ जनाको मृत्यु पुष्टि, अझै ५ हजार १३० जना वेपत्ता

कोलोराडोखबर संवाददाता , September 15th, 2026

नेपाल । भदौ १० गतेको रसुवा बाढीमा परेर सोमबार साँझसम्म १ हजार ३९५ जनाको मृत्यु पुष्टि भएको छ ।

विपद प्राधिकरणका अनुसार १ हजार ३९५ जनाको शव फेला परेको र अझै ५ हजार १३० जना वेपत्ता छन् ।

अहिलेसम्म १३ हजार ७०० भन्दा बढीको उद्धार भइसकेको छ । सुरक्षा निकायबाट खोज तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्