५ श्रावण २०८३, मंगलवार

रास्वपाको महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित, बालेन प्रस्तावक

कोलोराडोखबर संवाददाता , June 24th, 2026

नेपाल । रवि लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सभापतिमा उकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले उनलाई सभापतिमा निर्विरोध घोषणा गरेको जानकारी दिए। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्