नेपाल । असार १ गते प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि गत वर्षभन्दा पाँच अर्ब रुपियाँ बढी हुने गरी बजेट सार्वजनिक गरेका छन् ।
आन्तरिक आय विस्तारमा खासै सुधार नहुने आकलनसहित प्रदेश सरकारहरूले दुई खर्ब ९२ अर्ब रुपैयाँको बजेट ल्याएका छन् ।
चालु आव २०८२–८३ मा कुल दुई खर्ब ८७ अर्ब रुपियाँको बजेट ल्याइएको थियो जुन अघिल्लो आवको तुलनामा १० अर्ब रुपैयाँले बढी थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्