६ जेष्ठ २०८३, बुधबार

पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतद्वारा धरौटीमा छाड्न आदेश

कोलोराडोखबर संवाददाता , May 20th, 2026

नेपाल । भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

पोखरा लिचिबारी भ्रष्टाचार काण्डमा विशेष अदालतले थुनामा पठाइएका उनलाई मंगलबार सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेषको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्