नेपाल । नेपालमा फेरि अर्को दुःखद् घटना भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकामा जीप दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्