६ आश्विन २०८३, मंगलवार

जीबी राईमाथि अनुसन्धान गर्न प्रहरीको टोली मलेसिया पठाउन गृहको पहल

कोलोराडोखबर संवाददाता , August 16th, 2024

नेपाल । सहकारी ठगीमा फरार गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टीम मलेसिया पठाउने तयारी गरिएको छ ।

मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्यीय प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन गृह मन्त्रालयमार्फत पहल थालिएको हो ।

राईविरुद्ध यसअघि इन्टर पोलबाट रेड कर्नर नोटिस जारी भए पनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्