१८ भाद्र २०८३, बिहीबार

विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्ण रूपमा असफलः प्रचण्ड

कोलोराडोखबर संवाददाता , September 3rd, 2026

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।

संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

शुरुका दिनमा देखिएको तत्परता क्रमशः कमजोर हुँदै गएको उल्लेख गर्दै दाहालले उद्धारका प्रयासहरूले अपेक्षित नतिजा निकाल्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्