नेपाल । रसुवामा आएको विनाशकारी बाढीका कारण सोमवार दिउँसोसम्म ९ सय 39 जनाको शव फेला परेको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्