१७ भाद्र २०८३, बुधबार

मधु पाठकको पहिलो एकल कविताकृति ‘अग्नि-आलाप’ प्रकाशित

कोलोराडोखबर संवाददाता , September 2nd, 2026

नेपाल । कवि मधु पाठकको पहिलो एकल कविताकृति ‘अग्नि–आलाप’ प्रकाशित भएको छ । यसअघि उनको एउटा संयुक्त कविताकृति प्रकाशित छ । नेपाल स्रष्टा समाजद्वारा प्रकाशित कवि पाठकको यस कविताकृतिमा ३५ वटा कविताहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्