२६ फाल्गुन २०८२, मंगलवार

इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन

कोलोराडोखबर संवाददाता , March 10th, 2026

नेपाल । इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन हुनुभएको छ ।

५६ वर्षीय उहाँ अमेरिका र इजरायली सैन्य कारबाहीमा हालै मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुनुहुन्छ ।

देशको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवालाई त्यहाँको रिभोलुसनरी गाड्र्सले तत्काल बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्