अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्वमहासचिव पशुपति पाण्डेको निधन भएको छ ।
एनआरएनए अमेरिकाका पूर्व संरक्षक उनी लामो समयदेखि आफ्नो परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका थिए ।
उनी विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक कार्यमा सहभागी हुँदै आएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्