नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमा परेको दाबी गरेका छन् ।
काँग्रेसले मंगलबार समानुपातिकतर्फको पेश गरेको बन्द सूचीमा आफ्नो चाहनाविपरित ससुरा केसी समानुपातिक उम्मेदवार बनेको दाबी गरेका हुन् ।
थापाले ससुरा केसीलाई समानुपातिकको सूचीमा राख्न प्रयास नगरेको बताउँदै बाहिर गलत हल्ला फैलाइएको बताए । उनले ससुरा समानुपातिकको सूचीमा पर्नु आफ्नो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय भएको बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्