कोलोराडोखबर संवाददाता , November 22nd, 2025 –आर.आर. चौलागाईं– भर्याङ चढेर एक तलामाथि पुगेपछि उसले भर्याङलाई हुत्यायो र खुसी हुँदै भन्यो ‘यो भर्याङको अब काम छैन’ म प्रस्टसँग देखिरहेको छु उसले चढ्नुपर्ने तलाहरू अझै थुप्रै बाँकी छन् । –हेटौँडा । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्