१७ आश्विन २०८२, शुक्रबार

साहित्यकार तोया गुरुङका दुई साहित्यिक कृति बजारमा

कोलोराडोखबर संवाददाता , September 26th, 2025

नेपाल । साहित्यकार तोया गुरुङका दुई साहित्यिक कृति बजारमा आएका छन् ।

उनको कविताकृति ‘दिलरुवा’ र आंशिक संस्मरण ‘निनाद’ केही साताको फरकमा पाठकमाझ आएको हो ।

कवि गुरुङका यसअघि कविता, कथा, आवधिक संस्मरण गरेर नौ कृति प्रकाशित छन् । यो दुवै कृति रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्