७ कार्तिक २०८२, शुक्रबार

‘पागल हुन कहाँ सजिलो छ र ?’ कविता संग्रह सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 3rd, 2025

नेपाल । कवि बिसुकुमार केसीको कविताकृति ‘पागल हुन कहाँ सजिलो छ र ?’ एक समारोहबीच सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा अतिथिहरू नेपाली कांग्रेसका महामन्त्री गगन थापा, गीतकार एसपी कोइराला र कवि नवराज लम्साल लगायतले कृति सार्वजनिक गरे ।

कवि केसीले कविताकृतिमार्फत् मानवीय संवेदना, नेपाली समाजका विविध आयामहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्