३० बैशाख २०८१, आईतवार

फोटो फिचर

तोरीखेतीले पहेँलपुर पाखोबारी

तोरीखेतीले पहेँलपुर पाखोबारी

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ पार्थली भञ्ज्याङ नजिकैको गाउँमा किसानले गरेको तोरीखेतीले पहेँलो देखिएको पाखोबारी ।
तिहारलाई लक्षित गरी माटोका पालाको ब्यापार

तिहारलाई लक्षित गरी माटोका पालाको ब्यापार

भक्तपुरको पोटरीस्क्वायरमा तिहारलाई लक्षित गरी माटोबाट बनाइएका पाला बेच्न तयार गर्दै व्यापारी । कलात्मक सानो पाला प्रतिगोटा १२ रुपैयाँमा बिक्री गर्ने गरेको छ ।
तनहुँ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ जाने पहुँच सुरुङ

तनहुँ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ जाने पहुँच सुरुङ

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ जान निर्माण गरिएको पहुँच सुरुङ ।