एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकार समिति र मानार्थ बोर्ड सदस्य चयन
अमेरिका । एनआरएनए एनसीसी अमेरिका (२०२५-२०२७) को होनोररी काउन्सिल तथा सल्लाहकार समितिमा विभिन्न व्यक्तित्वहरुलाई चयन गरिएको छ ।
यही ४ जनवरीमा अध्यक्ष विकास उप्रेतीको अध्यक्षमा सम्पन्न जूम बैठकबाट उक्त निर्णय गरिएको हो । बैठकबाट नियुक्त सबै सल्लाहकारहरु र मानार्थ बोर्ड सदस्यहरुलाई एनआरएनए एनसीसी अमेरिकाले बधाइ ज्ञापन गरेको छ ।
...








