११ श्रावण २०८३, सोमबार

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

कोलोराडोखबर संवाददाता , December 10th, 2024

अमेरिका । मंगलबार १० डिसेम्बर, मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ । यो वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ छ ।

नेपालमा २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र संवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ ।‘

प्रतिक्रिया दिनुहोस्