२९ असार २०८३, सोमबार

नेपालको बागलुङमा पिकअपभ्यान दुर्घटनामा ५ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , November 12th, 2024

नेपाल । सोमबार बिहान बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

ग २ च ९२४७ ‘पिकपअभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्