नेपाल । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वातै घट्यो ।
छापावाला सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । सुनको मूल्य घटेर विहीबार छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घट्यो । चाँदी प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्