कोलोराडोखबर संवाददाता , November 6th, 2024 नेपाल । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सयमा किनबेच भयो । त्यस्तै एक तोला चाँदीको मूल्य रु दुई हजार ३० मा कारोबार भएको थियो । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्