४ श्रावण २०८३, सोमबार

सुन तस्करीमा दोषी कृष्णबहादुर महराका छोरा राहुल १४ महिनापछि छुटे

कोलोराडोखबर संवाददाता , November 1st, 2024

नेपाल । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् ।

अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा छुटेका हुन् ।

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्