४ श्रावण २०८३, सोमबार

रास्वपाद्वारा सभापति रवि लामिछानेको रिहाईको माग

कोलोराडोखबर संवाददाता , October 28th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको शनिबार पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्यो । बैठकले पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गर्ने निर्णय गरेको छ ।

के के भयो निर्णय ?

प्रतिक्रिया दिनुहोस्