२८ असार २०८३, आईतवार

ओली र देउवाबीच भेट, के के भए कुराकानी ?

कोलोराडोखबर संवाददाता , October 21st, 2024

नेपाल । पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

रवि लामिछाने पक्राउपछिको राजनीतिक घटनाक्रम र सरकारका कामबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्