नेपाल । सहकारी ठगी प्रकरणमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।
उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना सम्बन्धमा अनुसन्धान गर्ने शिलशिलामा पक्राउ परेका लामिछानेलाई स्थलमार्गबाट शुक्रबारनै कास्की लगिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्