५ श्रावण २०८३, मंगलवार

नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ पुग्यो

कोलोराडोखबर संवाददाता , October 15th, 2024

नेपाल । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।

सुनको मूल्य आज बढेर १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्