३० असार २०८३, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

कोलोराडोखबर संवाददाता , October 7th, 2024

नेपाल । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलले राउतलाई आइतबार नै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्