नेपाल । आइतबार नेपाली बजारमा सुन तोलको १ हजार ७ सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः १७०० सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको थियो ।
यो मूल्य हालसम्मकै उच्च हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्