२२ मंसिर २०८१, शनिबार

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत

कोलोराडोखबर संवाददाता , September 19th, 2024

नेपाल । मन्त्रिपरिषद्ले सूर्य थापा संयोजक रहेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गरेको छ ।

गत सोमबार संसदमा पेश भएको उक्त प्रतिवेदन सभामुख देवराज घिमिरेले तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ गरेका थिए ।

धबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उक्त प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्