२१ मंसिर २०८१, शुक्रबार

घट्यो नेपाली शेयर बजार, नेप्से २७०१.९० विन्दुमा

कोलोराडोखबर संवाददाता , September 9th, 2024

नेपाल । नेपाली शेयर बजामार आइतबार दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार २५.४६ अंकको गिरावट आउँदा ओरालो नेप्से २७०१.९० विन्दुमा रोकिएको छ ।

आइतबार ३२८ कम्पनीको दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्