११ चैत्र २०८१, सोमबार

नेपालमा संसदको बजेट अधिवेशन आव्हान

कोलोराडोखबर संवाददाता , May 3rd, 2024

नेपाल । नेपालमा संसदको बजेट अधिवेशन आव्हान गरिएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको शीतल निवासले विज्ञप्ति निकालेर जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्