कोलोराडोखबर संवाददाता , November 13th, 2023 कोलोराडो । नेपाली भाषा पाठशालाको सहयोगार्थ अमेरिकाको कोलोराडोमा च्यारिटी शो सम्पन्न भएको छ । कोशेली कोलोराडोको प्रस्तुती सो कार्यक्रम नोभेम्बर १० तारिकका दिन साँभल डेनभर साउथ हाई स्कूलमा सम्पन्न भएको हो । (फोटो फिचर) प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्