२१ बैशाख २०८१, शुक्रबार

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालद्वारा आयोजित शुभकामना सांस्कृतिक साँझ (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , April 15th, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपालीभाषी समुदायले गायक रबी ओडको उपस्थितीमा शुभकामना सांस्कृतिक सांझ कार्यक्रमको आयोजना गरी नयांबर्ष २०८१ को शुभकामाना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले शनिबार साँझ आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् ।

कोलोराडोमा गायक रवि ओडको प्रस्तुतिसँगै नयाँवर्ष शुभकामना सांस्कृतिक साँझ सम्पन्न

प्रतिक्रिया दिनुहोस्