नेपाल । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ कार्यसमिति चयन भएको छ ।
विद्यमान विधानको प्रावधान अनुसार महासंघ नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतः पुगेका छन् । उनी चन्द्रप्रसाद ढकाल नेतृत्वको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।
महासंघको ६०औं साधारणसभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ ।
कार्यसमितिमा अरु पदाधिकारी र सदस्यमा को को आए ? महासंघको निर्वाचनमा निर्वाचन समितिको तर्फबाट सार्वजनिक अन्तिम मतपरिणाम:


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्