कोलोराडोखबर संवाददाता , March 1st, 2024 अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले ५ वटा कार्यदलको विस्तार गरिएको छ । संघको विधान अनुरुप ती कार्यदल र १ स्टेरिङ समितिलाई अन्तिम रुप दिईएको हो । थप कार्यदलहरुको गठन आगामि हप्ताभित्र गर्ने तयारी छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्